Skip to main content

Movies Makes Us Happy

तपाईं हरु लाई थाहा छ कि छैन नेपाल मा को अनलाइन मार्फत नै भर्न मिल्छ नि।।
आनुहोस जानौ घर मै बसि बसि कसरी भर्ने त अनलाइन
अनलाइन भर्न चाहिने हरु:
नाम
लिङ्ग
जन्म मिति
बल्ड ग्रुप
नागरिकता नम्बर
नागरिकता जारी भएको जिल्ला
बुबा या आमा या श्रिमान को नाम
ठेगना: अन्चल, जिल्ला, गाउपालिका या नगरपालिको नाम र  वार्ड नम्बर।
Category र यातायात कार्यलय को थेगना
http://arshjaikrishanpicturez.portfoliobox.me/guestbook

Comments